देश/प्रदेश Archives | Page 601 of 1926 | Khabarhub Khabarhub

सिन्धुली फिक्कलका उत्कृष्ट सासूबुहारी सम्मानित

सिन्धुली– पारिवारिक मेलमिलाप र घरेलु हिंसा अन्त्य गर्ने उद्देश्यले सिन्धुलीको फिक्कल गाउँपालिकाले सासूबुहारीलाई सम्मान गरेको छ । गाउँपालिकाको आर्थिक वर्ष २०७९–८० को वार्षिक कार्यक्रमअन्तर्गत छवटा वडाका छ जोडी सासूबुहारीलाई सम्मान गरिएको हो । गाउँपालिकाका उपाध्यक्ष राजु बरालले गाउँघरमा सासूबुहारी सम्बन्धलाई नकारात्मक दृष्टिले हेर्ने परिपाटीलाई न्यूनीकरण गर्ने उद्देश्यले समाजमा रहेका अनुकरणीय सासूबुहारीलाई गाउँपालिकाले हरेक वर्ष सम्मान…