देश/प्रदेश Archives | Page 602 of 2049 | Khabarhub Khabarhub

हराउँदै गौराको मौलिकता

दोधारा चाँदनी- गौरा पर्वको आफ्नै गरिमा र महत्व रहेको छ । यो पर्व डोटेली भाषीको पहिचान र इतिहाससँग जोडिएकाले पनि यसको महत्व बढिरहेको छ । पछिल्लो समय आधुनिकतामा परेर गौरा पर्वको मौलिकता हराउँदै गएको छ । खासगरी गौरा भन्नेबित्तिकै महिलाले व्रत बस्ने, दुबधागो लगाउनेसँग सम्बन्धित छ । अहिलेको पुस्ताले भने गौराको सांस्कृतिक महत्वप्रति ख्यालै नगरी…