Live on
Your Voice, Your Power
लुम्बिनी– लुम्बिनी सांस्कृतिक नगरपालिका–२ भरथापुरका भुलई धुनियाको घर खोला तटबाट एक सय मिटरभित्र छ । बर्खाको समयमा दानव खोलाको बाढीले बर्सेनि घर डुबानमा पर्ने हुनाले उहाँलाई गाउँमा रहेको आश्रयस्थलमा बिताउनुपर्ने बाध्यता छ । दानव खोलाको बाढीले जग्गा कटान गर्दै खोला बस्तीतर्फ लम्किँदैछ । हजारौँ बिघा खेतीयोग्य जमीन कटान भएको छ । कैयौँ परिवार विस्थापित भइसकेका…