Live on
Your Voice, Your Power
दिनभर आजमा जर्मनी र रोमानियासँग श्रम सम्झौता गर्न स्वीकृति, अध्यक्ष तिमिल्सिना र अष्ट्रेलियाका सभामुख डिकबीच भेटवार्ता, संसदीय समिति बङ्गलादेश भ्रमणमा, आपसी सद्भाव कायम गर्न अध्यक्ष ओलीको आग्रह, बझाङ भूकम्प पीडितहरुको उद्धार र राहतमा जुट्न कांग्रेसको माग, भिटामिन ‘ए’ कार्यक्रम कात्तिक १७ र १८ गते सञ्चालन हुने, गोरखामा आमाको नामबाट नागरिकता दिन सुरुलगायतका समाचारले प्रमुख स्थान पाए…