देश/प्रदेश Archives | Page 647 of 1927 | Khabarhub Khabarhub

धनगढीमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु

धनगढी- धनगढीमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मंगलबार धनगढी उपमहानगरपालिका १६ पथरीमा कैलाली गाँउका ३५ वर्षीय रामगुलाव रानाले चलाएको से१त ५६९८ नम्बरको ट्याक्टरले साइकलयात्रीलाई ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते भएका धनगढी–१ पशुपती टोलका ३६ वर्षीय अमृत सेवाको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको…