देश/प्रदेश Archives | Page 661 of 2032 | Khabarhub Khabarhub

अवैध भारतीय रुपैयाँसहित वीरगञ्जबाट भारतीय नागरिक पक्राउ

काठमाडौँ- अवैध भारतीय रुपैयाँसहित वीरगञ्जबाट एक जना पक्राउ परेका छन् । वीरगञ्ज महानगरपालिका १६ रजतजयन्ती चोकबाट प्रतिबन्धित ५ सय दरको ३ सय ६४ थानमा रहेको १ लाख ८२ हजार भारतीय रूपैयाँसहित भारत बिहार राज्य बैशाली ग्राम दाउदनगर २ बस्ने ३८ वर्षीय मन्जय रामलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी ईनरुवाबाट खटिएको प्रहरीले…