Live on
Your Voice, Your Power
काठमाडौँ– नेपाल सहभागितामूलक कार्य समूह (नेपान) को २९औँ वार्षिक साधारणसभाले वातावरण, मानवअधिकार तथा पैरवी अभियानमा संलग्न अधिकारकर्मी भोला भट्टराईको नेतृत्वमा दुई वर्षको लागि नयाँ कार्यसमिति चयन भएको छ । नवगठित कार्यसमितिमा कोषाध्यक्ष रुपा बस्नेत, डा. अनोज क्षेत्री (निवर्तमान अध्यक्ष’ सदस्य, डा. रोजी जोशी, डा. जानुका न्यौपाने, डा. नरेन्द्रसिं ठगुन्ना, श्रीराम केसी, विजया खनाल, श्रीजना देव,…