देश/प्रदेश « Khabarhub

माछा मार्ने क्रममा डुबेर एक जनाको मृत्यु

झापा– बिर्तामोडमा माछा मार्ने क्रममा पानीमा डुबेर एक युवकको मृत्यु भएको छ। मंगलबार बिहान बिर्तामोड नगरपालिका १० तेलकानी निवासी २६ वर्षीय दिनेश हस्दाको घर नजिकैको पानी जमेको पैनीमा माछा मार्ने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता खगेन्द्रप्रसाद रिजालले बताए। मंगलबार बिहान हस्दा घर नजिकैको पैनीमा माछा मार्न गएका थिए। माछा मार्ने…