Live on
Your Voice, Your Power
नवलपुर– नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा असार मसान्तसम्ममा ८७ प्रतिशत रोपाइँ सकिएको छ । ढिलागरी मनसुन सुरु भएकाले यसवर्ष जिल्लामा असार मसान्तसम्म गतवर्षको तुलनामा १० प्रतिशत कम रोपाइँ भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । उक्त केन्द्रका सूचना अधिकारी शङ्कर पौडेलले अघिल्लो वर्ष असार मसान्तसम्म ९७ प्रतिशत धान रोपाइँ सकिएको बताए। “लामो समयदेखिको खडेरीका कारण यो वर्ष देशैभर…