Live on
Your Voice, Your Power
काठमाडौँ- फ्रान्स सरकारले कोभ्याक्स कार्यक्रममार्फत पठाएको कोभिड १९ विरुद्धको ७ लाख २ हजार ७ सय २ मात्रा फाइजर–बायोएनटेकको बाइभ्यालेन्ट खोप नेपाल आइपुगेको छ । कोभिड १९ विरुद्ध जारी खोप अभियानलाई सहयोग गर्न फ्रान्स सरकारले उक्त परिमाणको खोप नेपाल पठाएको हो । फ्रान्स सरकारले पठाएको खोपको अन्तिम किस्ता काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको छ । फ्रान्सले…