देश/प्रदेश Archives | Page 683 of 2033 | Khabarhub Khabarhub

मुगुमा हेलिकप्टरबाट दुई सुत्केरीको उद्धार

मुगु- मुगुमा सोमबार हेलिकप्टरमार्फत एकै पटक दुई जना सुत्केरी महिलाको उद्धार गरिएको छ । छायाँनाथ रारा नगरपालिका २ कि कल्पना बुढा र वडा नं १० कि अमृता बुढाको हेलिकप्टरबाट उद्धार गरिएको हो । दुवै सुत्केरी महिला र बच्चाको ज्यान जोखिममा रहेको हुँदा जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत् उनीहरुलाई प्रदेश अस्पताल सुर्खेतमा…