देश/प्रदेश Archives | Page 684 of 2034 | Khabarhub Khabarhub

चालु वर्षमा ६ वटा बाघको उद्धार

चितवन– चितवन राष्ट्रिय निकुञ्जले चालु आर्थिक वर्षमा छवटा बाघको उद्धार गरेको छ । निकुञ्जको विभिन्न स्थानबाट ती बाघको उद्धार गरिएको हो । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार उद्धार गरिएका बाघमध्ये तीन वटालाई निकुञ्जमा छोडिएको छ । समस्याग्रस्त भएका, घाइते भएका बाघलाई उद्धार गरिएको उनले जानकारी दिए । उद्धार गरी ल्याइएका बाघको अवस्था हेरि निकुञ्जको…