देश/प्रदेश Archives | Page 692 of 1929 | Khabarhub Khabarhub

जाजरकोट-डोल्पा बाटो खुलेपछि खच्चड बेचेर ट्र्याक्टरबाट व्यापार

जाजरकोट- डोल्पा त्रिपुरासुन्दरी–५ का ललित घर्ती दुई वर्षअघि नौ वटा खच्चडको सहयोगमा जाजरकोटको तल्लुबाट दुनैसम्म खाद्यान्नलगायत वस्तु ढुवानी गर्थे । दिनरात खच्चडसँग हिँडेर सदरमुकाम पुग्ने घर्ती अहिले ट्र्याक्टर मालिक भएका छन् । उनले छ महिनाअघि मात्रै खच्चड बिक्री गरी ट्र्याक्टर किनेका हुन् । अहिले तल्लुबाट सदरमुकामसम्म खच्चड हिँड्ने बाटोमा उनी ट्र्याक्टर चलाउँछन् । “ट्र्याक्टर चलाउन…