देश/प्रदेश Archives | Page 725 of 2040 | Khabarhub Khabarhub

धुलिखेल नगरपालिकाको बजेट एक अर्ब १५ करोड

काभ्रे– काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेल नगरपालिकामा आगामी आर्थिक वर्ष २०८०–८१ का लागि एक अर्ब १५ करोड १५ लाख बजेट विनियोजन गरिएको छ । नगरले बुधबार १३औँ नगरसभाको अधिवेशन सम्पन्न गर्दै उक्त बजेट पारित गरेको हो । तोकिएको अवधिमा बजेट सार्वजनिक गर्ने काभ्रेपलाञ्चोकको १३ स्थानीयमध्ये धुलिखेल नगर पहिलो हो । सभामा आउँदो आवका नगर प्रमुख अशोक ब्याञ्जुले…