Live on
Your Voice, Your Power
काठमाडौँ- गैरआवासीय नेपाली संघ एनआरएनएले रुसी सेनामा नेपाली युवा भर्तीबारे कुनै जानकारी नभएको जनाएको छ । संघका कार्यकारी अध्यक्ष डा. बद्री केसीले यस विषयमा आफूहरूलाई कुनै जानकारी नभएको बताए । सामाजिक सञ्जालमा अहिले केही भिडियोहरू भाइरल भइरहेका छन् । जहाँ, नेपाली युवाले सैन्य तालिम लिइरहेको देख्न सकिन्छ । नेपाली भाषा बोलेर केही युवाले आफूहरूले रुसी…