देश/प्रदेश « Khabarhub

बीपीका चिकित्सकले क्यान्सरका बिरामीको घरमै पुगेर उपचार गर्ने

सुनसरी– धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले क्यान्सरका सिकिस्त बिरामीहरूलाई लक्षित गरी शुक्रबारदेखि ‘होम बेस्ड हस्पिस केयर’ सेवा विस्तार गरेको छ । धरान–१३ जिरोपोइन्टस्थित एक क्यान्सर बिरामी पुरुषको घरमा गएर बीपी प्रतिष्ठानको अंकोलोजी इकाइले यस्तो उपचार सेवाको विस्तार गरेको हो । क्यान्सरका बिरामीलाई सहज रूपमा उपचार तथा हेरचाह पुर्‍याउने उद्देश्यले होम बेस्ड हस्पिस केयर सेवा सुरु…