देश/प्रदेश « Khabarhub

आज फलफूल तथा तरकारीको मूल्य कति छ ?

काठमाडौँ– कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्यसूची सार्वजनिक गरेको छ । समितिका अनुसार आज नेपाली गोलभेडा ठूलो प्रतिकेजी न्यूनतम ९० रुपैयाँ, टनेल गोलभेडा सानो ५८, घिउ सिमी लोकल ३०, कुरीलो प्रतिकेजी २५०, काउली स्थानीय प्रतिकेजी ८० रुपैयाँ, आलु रातो ४८, भारतीय आलु रातो ३५, लौका प्रतिकेजी ४० रुपैयाँमा किनबेच भइरहेको छ ।…