देश/प्रदेश Archives | Page 772 of 2057 | Khabarhub Khabarhub

भेरी करिडोरको १६ किलोमिटर पिच अन्तिम चरणमा

सुर्खेत– भेरी करिडोरको जाजरकोटको पासागाडदेखि रिम्नासम्मको पिच अन्तिम चरणमा पुगेको छ । १६ किलोमिटर पिचको काम असार मसान्तसम्म पुरा हुने यति बिल्र्डसका अध्यक्ष भीमराज केसीले जानकारी दिए ।  भ्याटसहित १९ करोड रुपैयाँमा निर्माण कार्य अन्तिम चरणमा पुगेको पासागाड–रिम्ना सडकको अर्को आर्थिक वर्षभित्र ५६ किलोमिटर सडक पिच गर्ने लक्ष्य रहेको छ । अर्को रिम्नादेखि तल्लुसम्मको ४०…