देश/प्रदेश « Khabarhub

हुलाकी सडक निर्माण सुस्त गतिमा

कञ्चनपुर– कञ्चनपुरमा हुलाकी सडक निर्माण सुस्त बनेको छ । झण्डै ६२ किलोमिटर लामो हुलाकी सडक निर्माण कम्पनीको बेवास्ताका कारण निर्माणमा ढिलाइ भएको हो । ठेक्का सम्झौताको थपिएको म्याद पनि सकिन लागेको छ । तीस महिनामा सक्नुपर्ने हुलाकी सडकको २३ दशमलव पाँच किलोमिटर अझै कालोपत्र गर्न बाँकी छ । कञ्चनपुरको डोके बजारदेखि बेदकोटको दैजीसम्मको सो हुलाकी…