देश/प्रदेश Archives | Page 792 of 2046 | Khabarhub Khabarhub

तरकारी खेतीबाट दुई करोड बढी आम्दानी

पर्वत– पर्वतको जलजला गाउँपालिका–७ धाइरिङस्थित सल्यान फाँट यतिखेर विभिन्न थरिका तरकारी खेतीले भरिभराउ  छन् । बाह्रै महिना सिँचाइ सुविधा उपलब्ध भएको समथर फाँटमा  काउली, बन्दागोभी, काक्रो, गाँजर, बोडी, सिमी, गोलभेँडालगायतका तरकारी लटरम्म फलेका छन् । तरकारी खेतीका लागि धाइरिङ पर्वतमै नमूना गाउँ हो । तरकारी पकेट क्षेत्रका रूपमा परिचित यस गाउँका अधिकांश कृषकले व्यावसायिक तरकारी…