Live on
Your Voice, Your Power
काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले ऊर्जा क्षेत्रका लागि सकारात्मक वातावरण बनाउने प्रतिबद्धता व्यक्त गरेका छन । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) का प्रतिनिधिहरुसँगको भेटमा सभापति लामिछानेले मुलुकको हितको सवालमा पार्टी सदैव खरो उत्रने पनि बताए । ‘सिद्धान्तको लडाइँलाई थाती राखेर आवश्यकताको लडाइँलाई प्राथमिकता दिँदै आएका छौँ,’ उनले भने, ‘मुलुकको हितको सवालमा…