देश/प्रदेश « Khabarhub

सङ्खुवासभामा सात घर बगे, हाइड्रोपावरमा काम गर्ने १७ मजदुर सम्पर्कविहीन

सङ्खुवासभा सङ्खुवासभाको हेवाखेलामा गए राति आएको बाढीले सात घर बगाएको छ । अविरल वर्षासँगै आएको बाढीले हेवाखोला किनारका सात घर बगाएको जिल्ला प्रहरी कार्यालयले संखुवासभाले जनाएको छ ।  वर्षासँगै आएको बाढीले सुपर हेवाखोला हाइड्रोपावरमा काम गर्ने १७  मजदुर सम्पर्कविहीन भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारले जानकारी दिए । सम्पर्क विहीनहरूको…