देश/प्रदेश « Khabarhub

दाङमा १० प्रतिशत मात्रै रोपाइँ

घोराही - दाङका अधिकांश किसानले यस वर्ष धान रोपेका छैनन् । समयमै वर्षात् नहुँदा यस वर्ष जिल्लामा रोपाइँ ढिला भएको हो । असारको मध्यसम्म पनि दाङमा करिब १० प्रतिशत मात्रै रोपाइँ सकिएको छ। यस वर्ष मनसुन ढिला भित्रिएपछि असारको दोस्रो सातासम्म पनि करिब ९० प्रतिशत खेत बाँझै छन् । गत वर्ष असारको दोस्रो सातासम्म करिब…