Live on
Your Voice, Your Power
काठमाडौं – ताप्लेजुङस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा–मुक्कुम्लुङ जाने बाटोमा केबलकार बनाउन दिनुपर्ने र दिन नहुने विषयमा चलेको माथापच्ची मङ्गलबार बेलुकी भएको सहमतिसँगै तत्काललाई थामिएको छ । तर, तीर्थस्थल रहेको डाँडोमा व्यवसायिक प्रयोजनको केबलकार बन्दा सास्ती भोगिरहेको कालिञ्चोक गाउँपालिकाका जनप्रतिनिधिले भने मन्दिर क्षेत्रमा केबलकार नबनाउन नै सल्लाह दिएका छन् । शाक्त परम्पराको मान्यताअनुसार पाथीभरा र कालिञ्चोक भगवती…