देश/प्रदेश Archives | Page 849 of 1941 | Khabarhub Khabarhub

पछिल्लो २४ घण्टामा ११ जनामा कोरोना संक्रमण

काठमाडौँ- नेपाल पछिल्लो २४ घण्टामा ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभर ७ सय ३७ जनामा परीक्षण गर्दा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा ६८ जना कोरोना संक्रमणमुक्त भएका छन् भने मृत्यु संख्या शून्य रहेको छ । हाल देशभर ६२८…