Live on
Your Voice, Your Power
विराटनगर- मोरङमा विद्युत प्रसारण लाइनको पोलमा चढेका पुरुष बल्ल तल ओर्लिएका छन् । मोरङको बुढीगंगा गाउँपालिकामा सडकको टेवा पर्खाल निर्माणको काम रोक्न माग गर्दै विद्युत प्रसारण लाइनको पोलमा चढेका सोही गाउँपालिका ७ डंग्राहाका ४० वर्षीय दिनेश माझी ११ घण्टापछि तल ओर्लिएका हुन् । उनी बिहान ६ बजे १ लाख ३२ हजार भोल्टको विद्युत प्रसारण लाइनको…