देश/प्रदेश « Khabarhub

नेपाली सेनाबाट वीरगञ्ज महानगरसहित आसपास क्षेत्रमा खानेपानी वितरण

वीरगञ्ज– पर्साको वीरगञ्ज महानगरपालिकालगायत क्षेत्रमा खानेपानीको हाहाकार भएपछि नेपाली सेनाको श्रीजङ्ग गणले दैनिक औसतमा एक लाख लिटर खानेपानी ट्याङ्करमार्फत वितरण गर्दै आइरहेको छ । मधेस प्रदेश सरकारले पठाएको खानेपानीको ट्याङ्करबाट सेनाले खानेपानीको चर्को अभाव झेलेका बस्तीमा दिनको तीनपटक खानेपानी वितरण गर्दै आएको हो । श्रीजङ्ग गणका गणपति तथा प्रमुख सेनानी लोकेन्द्र कार्कीले दैनिक ६ ट्याङ्करमार्फत…