Live on
Your Voice, Your Power
काठमाडौं – प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री कार्यालयमा सिंहदरबारमा आज भएको भेटमा उनीहरूबीच राष्ट्रियसभालाई अगाडि बढाउने र यससँग सम्बन्धित समसामयिक तथा व्यवस्थापकीय विषयमा छलफल भएको अध्यक्ष दाहालले जानकारी दिए । उनले अन्तरराष्ट्रिय संसदीय मञ्च (आइपियु)को यही अक्टोबर १९ देखि २३ सम्म स्विटजरल्यान्डको जेनेभामा हुने सम्मेलन र त्यसमा…