Live on
Your Voice, Your Power
हेटौँडा– नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको बैठक आज (मंगलबार) बस्दैछ । बैठक बिहान १० बजे हेटौँडामा बस्नेछ । बैठकमा संसदीय दलका नेता तथा बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाविरुद्धको अविश्वास प्रस्तावमाथि छलफल हुनेछ । लामालाई दलको नेताबाट हटाउन गत शुक्रबार २१ जना प्रदेश सांसदले अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । बागमती प्रदेशमा कांग्रेसका ३७ जना…