Live on
Your Voice, Your Power
काठमाडौं– सवारी तथा यातायात व्यवस्था ऐनको सुधारको माग गर्दै आन्दोलनरत यातायात क्षेत्रका व्यवसायी र मजदुरले सरकारलाई संशोधन प्रस्ताव बुझाएका छन् । विद्यमान कानुनमा दण्ड, सजायका विषयमा असहमति जनाउँदै आएका व्यवसायी र मजदुरले सवारी तथा यातायातको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८१, राष्ट्रिय यातायात नीति २०८१ र सडक सुरक्षा विधेयक २०८१ मा संशोधनको प्रस्ताव सरकारलाई बुझाएका…