देश/प्रदेश Archives | Page 899 of 1946 | Khabarhub Khabarhub

खोटाङमा करेन्ट लागेर एक जनाको मृत्यु 

खोटाङ-  लघु जलविद्युत आयोजनाको करेन्ट लागेर खोटाङमा एकको मृत्यु भएको छ । स्थानीय नाखामखोला लघुजलविद्युत आयोजनाको पोलमा चढेर शनिबार जम्पर जोड्ने क्रममा करेन्ट लाग्दा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका ३६ वर्षीय प्रकाश राईको मृत्यु भएको हो । करेन्ट लागेर गम्भीर घाइते भएका राईलाई स्थानीय स्वास्थ्य चौकीमा प्राथमिक उपचारपछि राति फेमिली केयर अस्पताल दिक्तेल लगिएको थियो…