Live on
Your Voice, Your Power
त्रिवेणी- जिल्ला कारागार रुकुम पश्चिमका १६३ कैदीबन्दीलाई फलफूल वितरण गरिएको छ । प्रेस सेन्टर जिल्ला शाखाले कृष्ण सेन ‘इच्छुक’को २३औँ स्मृति दिवसको अवसरमा कारागारका कैदीबन्दीलाई फलफूल वितरण गरेको हो । प्रमुख जिल्ला अधिकारी कुलबहादुर जिसीमार्फत कारागारमै पुगेर कैदीबन्दीलाई फलफूल वितरण गरिएको प्रेस सेन्टरका जिल्ला अध्यक्ष मनिष खड्काले जानकारी दिए । कारागारमा १६३ कैदीबन्दी भए पनि…