देश/प्रदेश Archives | Page 911 of 1948 | Khabarhub Khabarhub

सिन्धुपाल्चोकबाट एक वर्षमा झण्डै ७ हजारले लिए राहदानी

काठमाडौँ- जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकबाट एक वर्षमा छ हजार नौ सय ३३ जनाले राहदानी लिएका छन् । वैदेशिक रोजगारी, अध्ययन तथा भ्रमणका लागि विदेश जाने नेपालीको सङ्ख्या वृद्धि भएसँगै राहदानी बनाउने नागरिकको सङ्ख्यासमेत अघिल्ला वर्षको तुलनामा वृद्धि भएको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । बाह्र स्थानीय तह रहेको यस जिल्लाबाट एक वर्षमा सात हजार…