देश/प्रदेश Archives | Page 959 of 1953 | Khabarhub Khabarhub

दाङमा करेन्ट लागेर एक दम्पतीको मृत्यु

दाङ– राप्ती गाउँपालिकामा करेन्ट लागेर श्रीमान् –श्रीमतीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार सोमबार दिउँसो राप्ती गाउँपालिका वडा नम्बर २ बाहुनेपाटा बस्ने २८ वर्षीय बासु गाहा मगर र उनकी २५ वर्षीय श्रीमती हिमा गाहा मगरको करेन्ट लागेर घटना स्थलमै मृत्यु भएको हो । कपडा सुकाउने क्रममा करेन्ट लागेकी श्रीमतीलाई बचाउन श्रीमान् बासुले…