देश/प्रदेश Archives | Page 960 of 1952 | Khabarhub Khabarhub

बर्दिबासमा आगलागी, नियन्त्रणको प्रयास जारी

महोत्तरी– महोत्तरीको बर्दिबासमा आगलागी भएको छ । वारुणयन्त्र र सुरक्षाकर्मीको टोलीले आगो नियन्त्रणको प्रयास गरिरहेको छ । आगलागीको कारण पत्ता लागेको छैन । सिद्धार्थ बैंक भएको घरको माथिल्लो तल्लामा आगलागी भएको हो ।  माथिल्लो तल्लामा रहेको जिमखानाबाट धुँवा आएको प्रत्यक्षदर्शीहरूको भनाइ छ । आगलागी भएको ठाउँमा के कति क्षति भयो भन्ने तथ्यांक आउन सकेको छैन…