देश/प्रदेश Archives | Page 986 of 2054 | Khabarhub Khabarhub

कैलाली बाढी : सडकमा बसेका गर्भवती र सुत्केरी समस्यामा

टीकापुर - कैलालीमा बाढीपछि सयौँ परिवार थाकथलोबाट विस्थापित भएका छन्। ती परिवार सडक, उच्च घर तथा विद्यालयमा आश्रय लिएर बसिरहेका छन्। यसरी आश्रय लिएर बसिरहेका मध्ये गर्भवती तथा सुत्केरीलाई समस्या भइरहेको छ। जिल्लाको भजनीस्थित हुलाकी सडकमा  दुई वर्ष मुनीका बालबालिका पनि छन्। सडकमा बसेका उनीहरु राम्ररी सुत्नसमेत पाएका छैनन्। बालबालिका र आमाहरुलाई थप समस्या भएको…