Live on
Your Voice, Your Power
काठमाडौँ – आज दिनभर आगामी निर्वाचनमा आयोगले तोकेको खर्च सीमा हेरफेर नहुने, सिट बाँडफाँटमा सहमति जुटाउन ढिलाई, चिनियाँ जनकंग्रेसका अध्यक्ष लि झान्सु नेपालमा, नेपालले पाकिस्तानलाई २ करोड रुपैयाँ बराबरको राहत दिने, त्रिभुवन विश्वविद्यालयको नेविसङ्घ समिति विघटन लगायतका समाचारले प्रमुख स्थान पाए । आज दिनभरका मुख्य समाचारहरू: आगामी निर्वाचनमा आयोगले तोकेको खर्च सीमा हेरफेर नहुने निर्वाचन…