देश/प्रदेश « Khabarhub

४१ थान अवैध मोबाइलसहित दुई जना पक्राउ

काठमाडौँ- भन्सार छली लुकाई छिपाई ल्याएको ४१ थान मोबाइलसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । भारत घर भएका ३७ वर्षीय दिलीप पवारसहित दुई जनालाई दक्षिणकाली नगरपालिका ५ फर्पिङबाट शुक्रबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरीले वीरगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको ना १ ज २८९९ नम्बरको टाटा सुमोलाई जाँच…