Live on
Your Voice, Your Power
काठमाडौँ – दलित समुदायका अगुवाले राज्यका हरेक संरचनामा दलित समुदायको समान सहभागिता हुनुपर्ने माग गरेका छन् । जागरण मिडिया सेन्टर (जेएमसी)ले आज आयोजना गरेको ‘सामाजिक लेखाजोखा तथा वार्षिक समीक्षा’ कार्यक्रममा राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले न्यायमा आधारित समतामूलक समाज निर्माणका लागि उत्पीडित समुदायको नीति निर्माण तहमा समान सहभागिता हुुनुपर्नेमा जोड दिए। राष्ट्रिय मानवअधिकार आयोगका…