धर्म / संस्कृति Archives | Page 16 of 259 | Khabarhub Khabarhub

नागको पूजा अर्चना गरी मनाइयो नागपञ्चमी

काठमाडौं- प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइएको छ । यसरी नागको तस्बिर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास छ ।  वैदिक मान्यताअनुसार नागलाई सर्पको राजा मानिन्छ । नाग…