धर्म / संस्कृति « Khabarhub

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल मंसिर २४ गते बुधबार तदनुसार सन् २०२४ डिसेम्बर १० तारिख । पुष कृष्ण पक्षको षष्ठी तिथि । अन्तर्राष्ट्रिय मानवअधिकार दिवस । हिन्दु धर्मशास्त्रमा हप्ताको हरेक बारलाई देवी–देवताको बार मानिने गरिन्छ। विशेष व्रत र उपवास बाहेक, अधिकांश हिन्दू धर्मावलम्बीले हप्ताको कुनै एक दिन देवताको पूजा गरी व्रत बस्ने गर्दछन्। ‘बुध’ ग्रहको…