धर्म / संस्कृति Archives | Page 175 of 254 | Khabarhub Khabarhub

तीजका ५ रोचक तथ्य : व्रत कथादेखि गीत विवादसम्म

हरेक वर्ष भाद्र शुक्लपक्ष तृतियाका दिन महिलाहरूले हरितालिका तीजको व्रत बस्ने गर्छन्। विशेष गरेर हिन्दू महिलाले यो व्रत बस्छन् । महिलाका लागि यो व्रत सबैभन्दा उत्तम व्रतका रूपमा लिइन्छ। यो व्रतले महिलालाई अखण्ड सौभाग्य प्राप्त हुने विश्वास गरिएको छ । विवाह भइसकेका महिलाले आफ्ना पतिको सुख, समृद्धि र दीर्घायुका लागि र आफ्नो सौभाग्यका लागि पनि…