धर्म / संस्कृति « Khabarhub

लक्ष्मी पूजामा गर्नै नहुने यी १८ काम

आज घरघरमा लक्ष्मीपूजा गरिँदैछ । लक्ष्मी पूजाका दिन महालक्ष्मीको विधिपूर्वक पूजा गरिन्छ । लक्ष्मी पूजाका दिन देवी लक्ष्मीको आराधनासहित पूजा गर्नाले सुख, शान्ति र ऐश्वर्य मिल्ने विश्वास गरिन्छ । लक्ष्मी पूजाको दिन केही विशेष कुरामा ध्यान पुर्‍याउनु भने पर्छ । अन्यथा घर आएकी लक्ष्मीसमेत फर्किने जनविश्वास छ । नगर्नुस् यस्ता काम: १. लक्ष्मीपूजाको दिन बिहान…