Live on
Your Voice, Your Power
नेपाल र भारतमा हिन्दू धर्मका लाखौं अनुयायी छन् । विश्वभरमा हिन्दू धर्मका एक अरब भन्दा धेरै अनुयायीहरू छन् । यो भनेको विश्व जनसङ्ख्याको करीब १५% हो । हिन्दू धर्म मान्नेमध्ये अधिकांश दक्षिण एसियामा (करीब ९८%) रहेका छन् । विश्वमा हेर्ने हो भने इसाई (३२%), इस्लाम (२३%) र बुद्ध (७%) धर्मसँगै हिन्दू धर्म संसारमा सबैभन्दा धेरै…