Live on
Your Voice, Your Power
फिक्कल- नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक मुलुक हो । यहाँ बसोबास गर्ने सबै जातजातिको आ–आफ्नै भाषा, धर्म, संस्कार र संस्कृति छन् । तीमध्ये विशिष्ट विशेषता भएको समुदाय हो, लिम्बू समुदाय । आफूलाई पूर्वी नेपालको आदिवासी भूमि पुत्र दाबी गर्दै आएका लिम्बू समुदायको छुट्टै संस्कार छ । उनीहरूको जन्मदेखि मृत्युसम्मका आफ्नै संस्कार र संस्कृति छन् ।…