Live on
Your Voice, Your Power
पशुपतिनाथ हिन्दु धर्मालम्बीको महत्वपूर्ण तीर्थस्थल हो । भगवान पशुपतिनाथको दर्शन गर्न देश विदेशबाट ठूलो संख्यामा हिन्दू धर्मावलम्वीको भीड लाग्ने गरेको छ । पशुपतिनाथको दर्शन गर्ने भक्तजनहरुका लागि निश्चित नियमहरु बनाइएका छन् । सम्पूर्ण भक्तजन तथा दर्शनार्थीहरुले पालना गर्नुपर्ने आचरण यस्ता छन्- क. मन्दिर प्राङ्गणमा छालाजन्य बस्तु धारण गरी प्रवेश गर्न निषेध गर्ने । ख. मन्दिर प्राङ्गणमा…