धर्म / संस्कृति « Khabarhub

आजको पूजाआजाले लक्ष्मीको कृपा प्राप्त हुने विश्वास

माता लक्ष्मीलाई हिन्दुहरु धन तथा सुन्दरताकी देवीका रुपमा पुज्दछन् । उनको आराधना गरे धनधान्यमा वृद्धि हुने तथा सम्पन्नता बढ्ने विश्वास गरिन्छ । लक्ष्मीको आराधना गर्न शुक्रबार उत्तम मानिन्छ । १. शुक्रवार माता लक्ष्मीको दिन मानिन्छ । त्यसैले यस दिन उनको पूजा गरे भक्तको मनोकामना पुरा हुने धार्मीक विश्वास गरिन्छ । २. घरमा लक्ष्मीको पूजा गर्दा…