धर्म / संस्कृति Archives | Page 205 of 238 | Khabarhub Khabarhub

घरमै बसेर रमजान मनाउन मुसलमान समुदायलाई आग्रह

एजेन्सी- मुसलमान समुदायको ठूलो पर्वको रुपमा रहेको रमजान घरमै बसेर मनाउन आह्वान गरिएको छ । विश्वभर कोरोना भाइरसको महामारी फैलिएका कारण सम्भावित जोखिम रोक्न रमाजान घरमै बसेर मनाउन आग्रह गरिएको हो । चर्चित गजल गायकद्वय उस्ताज अहमद हुसेन र उस्ताज मोहम्मदले जयपुरबाट यस्तो आह्वान गरिएको हो । कोरोनाभाइरसको सङ्क्रमण फैलिने खतरा र बन्दाबन्दीको कार्यान्वयन गर्नुपर्ने पक्षलाई…