धर्म / संस्कृति Archives | Page 209 of 232 | Khabarhub Khabarhub

डोट्याली लोकसंस्कृतिको पुस १५– असिका, माणा, निसौसे, रोट खाँदै मनाउँछन् स्थानीय

धनगढी– डोट्याली लोकसंस्कृतिको मौलिक पहिचान बोकेको ‘पुसे १५’ पर्व सुदूरपश्चिम प्रदेशमा आज (मंगलबार) हर्षोल्लासपूर्वक मनाइँदै छ । एकापसमा ‘लोक कथा’ र ‘दन्त्य कथा’ सुन्ने र सुनाउने पर्वका रुपमा यसलाई लिइने गरिन्छ । डोट्याली लोकसंस्कृतिमा ‘पुसे १५’लाई विशेष महत्वका रुपमा लिइन्छ । पुस १५ को रातलाई ‘ठूली रात’ मानेर घरमा मीठा खानाका परिकार पकाएर खाने र…