धर्म / संस्कृति « Khabarhub

नवदुर्गा नाचमा सुरू भयो माछा मार्ने जात्रा (फोटो फिचर)

काठमाडौँ– भक्तपुरमा सञ्चालन हुने नवदुर्गा नाचमा माछा मार्ने जात्रा सुरू भएको छ । नाच अन्तर्गत आज सूर्यमढीमा नवदुर्गा गणहरुले नृत्य प्रस्तुत गरेका छन् । एक महिना लाग्ने यो जात्रा कोरोना कहरले छोट्याइएको छ । तस्वीरमा हेर्नुहोस् नवदुर्गा नाचको झलक